रमेश खरेलले दिए रजिनामा

चैत्र २८, काठमाण्डौ ।

 नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।

सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरेका छन । 

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि प्रतीकृया दिएका छन  ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

निर्मला पन्तको हत्या घटनाबारे अनुसन्धानमा सघाउन एसपी दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरीको टोली महेन्द्रनगरमा

काठमाण्डौ ,असोज २ ।  कञ्चनपुरमा भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाबारे अनुसन्धानमा समन्वय गर्न एसपी दुर्गा सिंहको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमान्डौ , असोज ०२ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै सोमवार राति १२ बजेदेखि लागु हुने गरि  पेट्रोल