बानको अध्यक्षमा सप्ताकोशी एफ.एमका चन्द्र न्यौपानेलाई चयन गर्दै वानको अधिवेशन सम्पन्न, उप- महासचिबमा गोदावरी एफ. एमका प्रबन्ध निर्देशक रोस्यारा सर्बसम्मत

चैत्र २८ , काठमाण्डौ । 

निजी रेडियो सञ्चालकको छाता संगठन ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल वानको अध्यक्षमा चन्द्र न्यौपाने निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा कुमार भट्टराई,उपाध्यक्षमा उज्वल चौलागाई, महासचिवमा दुर्गा अधिकारी, उप–महासचिवमा गोविन्द रोस्यारा सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई सर्वसम्मत चयन भएका छन् । उपमहासचिब रोस्यारा यस अघी सुदुरपश्चिम उपाध्यक्ष थिए ।

प्रदेश नम्बर १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप–संयोजकमा गिरीराज भट्टरार्ई ,प्रदेश नम्बर २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपिन ढुंगाना, प्रदेश नम्बर ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन भएका हुन् ।प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महता निर्बाचनबाट  विजयी भएका छन् ।
 
सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि चुनाव भएको थियो । प्रदेश नम्बर ६ मा भने सदस्य रेडियो नभएकाले कमिटि चयन हुन भने सकेन ।

प्रतिकृया दिनुहोस

जलस्रोत तथा सिञ्चाईमन्त्री पुनलाई स्थानीयले २०२ किलोको माला लगाए

रौतहट,मंसिर २८ ।  रौतहटमा पुगेका जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाइदिएका छन् । जिल्लाको  कटहरिया

दाङमा आगलागी हुँदा ३ बालकको ज्यान गयो

दाङ,मंसिर २८ ।   दाङमा आगलागी हुँदा ३ बालकको ज्यान गएको छ । जिल्लाको  बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा

सडकको सुबिधा नहुदा सवारी साधनहरु पनि तुइनबाटै नदी वारपार गर्दै

जाजरकोट,मंसिर २८ । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न