नयाँ बर्षले संघियताको जग बस्लाने कार्यमा थप उर्जा मिल्नेछ - मुख्य मन्त्री भट्ट

बैशाख १ , धनगढी । 
प्रदेश नम्बर सातका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशको बिकासको लागी नयाँ सोच र शैलीमा काम गर्न सबैलाई आग्र्ह गर्नु भएको छ ।

नयाँ बर्ष २०७५  को शुभकामना सन्देश दिँदै उनले सँघियताको जग बसालेर संघिय गणतन्त्रलाई संस्थागत गर्नु प्रदेश सरकारको पहिलो दायित्व रहेको प्रष्ट पारे ।

आज मुख्य मन्त्री कार्यालयबाट जारी गरिएको शुभकामना सन्देशमा - प्रदेस सरकार बनीसकेको अब्स्थामा प्रदेशको समर्धीको   लागी नयाँ बर्षमा सरकारले नयाँ सोच शैलीमा काम गर्ने उल्लेख गरिएको छ ।    

प्रतिकृया दिनुहोस

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २९ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय

सेती अंञ्चल अस्पतालको चरम लापरबाही - ओलानीकी एक गर्भवती महिलाको ज्यान गयो

अत्तरिया , कात्तिक २७ । सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालका रुपमा रहेको सेती अंञ्चल अस्पतालको चरम लापरबाहिले एक जना महिलाको ज्यान गएको छ ।