नेपाल टेलिकमको टेलिफोन सेवा सात नम्बर प्रदेशमा अबरुद्ध

बैशाख ३ , अत्तरिया । 
नेपाल टेलिकमको टेलिफोन सेवा सात नम्बर प्रदेशमा अबरुद्ध भएको छ । आज दिउसोबाट टेलिकमका सबै सेवा अबरुद्ध भएका हुन ।

कोहलपुर बाट ४ किलोमिटिर  पश्चिममा अपटिक्ल फाइबर काटिएपछी सेवा अबरुध भएको नेपाल टेलिकम क्षेत्रिय कार्यालयका बरिष्ट लेखा अधिक्रित नेत्र बुझेलले जानकारी दिए ।

अप्टिकल फाइबर काटिए पछि टेलिकमका प्रीपेड मोबाइल ,पोष्टपेड मोबाइल ,एडिएसेल नेट सेवा र एसटीडी सेवा  पूर्ण रुपमा अबरुद्ध भएका छन । लोकल टेलिफोन सेवा भने सुचारु नै रहेको छ । बिषेषत मोबाइल सेवा अबरुद्ध हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ ।

सेवा सुचारु गर्न कोहलपुरबाट टेक्निकल टिम खटिसकेको भएपनी सेवा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको टेलिकम क्षेत्रिय कार्यलयले जनाएको छ ।     

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन