पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बैशाख ४ ,अत्तरिया । 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले  गए राति १२ बजेदेखि लागू हुने गरी  प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।किसानले खेतीपाती गर्ने नयाँ सिजन शुरु भएको मुल्य बढेपछि किसानहरु चिन्तीत बनेका छन ।   

प्रतिकृया दिनुहोस

निर्मला पन्तको हत्या घटनाबारे अनुसन्धानमा सघाउन एसपी दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरीको टोली महेन्द्रनगरमा

काठमाण्डौ ,असोज २ ।  कञ्चनपुरमा भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाबारे अनुसन्धानमा समन्वय गर्न एसपी दुर्गा सिंहको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमान्डौ , असोज ०२ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै सोमवार राति १२ बजेदेखि लागु हुने गरि  पेट्रोल