एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख ९ गते पार्टी एकता नहुने

बैशाख ४ , काठमाण्डौ । 
एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख  ९ गते  हुने भनिएकाे पार्टी एकता तत्काल नहुने भएको छ  । अाज बसेकाे एकता संयाेजन समितिकाे बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घाेषणा नहुने जानकारी दिए । बैठकपछि नेताहरुले कार्यदलले दिएकाे प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताकाे घाेषणा केहीदिन पर सरेकाे बताएका छन  ।बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकमा कार्यदलले दिएको सुझावलाई  छलफल गरेको थियो । 
प्रधानमन्त्री ओली भारत भ्रमण जानु अघि नै सवै विषय टुङ्ग्याउने भनिएपनि केहि विषयमा छलफल हुन बाँकी रहेको थियो । दुईवटै कार्यदलले एकता संयोजन समितिलाई चैत २० गते आफ्नो प्रतिवेदन बुझाएको थियो । चैत २२ गते समितिको बैठकमा खासै सहमति हुन सकेको थिजएन । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि तीन पटक स्थगित भएको बैठक पुुनः मंगलबार विहान बसेको थियो ।
पार्टी एकताका लागी दुबै पार्टीका शिर्षनेताहरु गम्भिर रहेको बताए पनि मुल मुद्दा अझै नमिलेकोले एकता प्रकृया लम्बिदै गएको छ । 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस