धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

बैशाख १० , धनगढी । 
अत्तरिया - मोहोना  ६ लेन सडक क्षेत्रका अतीक्रमित  संरचना भत्काउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि  आज डोजर लगाएर सडक क्षेत्र खाली गर्न सुरु गरिएको छ ।

सडक क्षेत्र खाली नहुँदा सडक बिस्तारको कामले गती पाउन सकेको थिएन ।  

काम शुरु भएको धेरै समय बितिसक्दा पनि कामले गती नलिएको भन्दै स्थानियले ठेकेदार कम्पनीको आलोचना हुँदै आएको छ ।

 सर्बोच्च अदालतले खाली गराउन आदेश दिएपनी केही घरधनीहरुले घर भत्काउन आनाकानी गरेपछी स्थानिय जनप्रतिनिधीको उपस्थितीमा धनगढीको ट्राफीक चौराहमा रहेको संगम गेष्ट हाउसबाट डोजर लगाउन सुरु गरिएको हो ।

धेरै जसो  घरधनिहरुले आफै संरचना भत्काईसकेको भए पनि  भत्काउन बाँकी ५ प्रतिशत संरचना आजदेखि भत्काउन सुरु गरिएको हो । घर भात्काउने काम शुरु भएकोले अब सडक बिस्तारको कामले तिब्रता पाउनेमा स्थानिय आशाबादी रहेका छन । 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर