झण्डै १२ करोडको लागानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा (फोटो फिचर )

बैशाख १४ , धनगढी । 
कैलालीको धनगढीमा कारीब १२ करोडको लगानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा आएको छ । दुई बिगाह भन्दा बढी जग्गामा निर्माण  भएको उक्त फन सिटी धनगढीका ४ जाना ब्यबसायीले संयुक्त रुपमा सन्चालनमा ल्याएका हुन । धनगढी चौराहाबाट ४ किलोमिटर दक्षिण भन्सार रोडमा रहेको फन  सिटीमा अत्याधुनिक स्वीमिङ पुल , समुद्री छाला , बालबालिकाको लागी किडस पुल ,रेन डान्स ,रेष्टुरेन्ट ,आकर्षक बगैचा लगाएतका मनोरनजन का साधनहरु रहेको सन्चालक श्याम बिष्टले जानकारी दिए । धनगढीमा खुल्ला र सार्बजनिक बिदाका दिन परिवार सहित रमाउने ठाउँको  अभाब महशुश भएपछि उक्त कार्य निर्माण गरिएको बिष्टको भनाइ रहेको छ । फन सिटीमा बयस्कहरुको लागी टिकट रु ४ सय र बालबालिकाहरुको लागी रु २ सय पचास निर्धारण गरिएको छ । फन सिटी निर्माण भए पछी धनगढीमा  आन्तरिक र भारतिय पर्यटकहरुको संख्यामा  वृद्धि हुने लगानी कर्ताले विश्वास लिएका छन् ।   

प्रतिकृया दिनुहोस

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित

मोडलिङमा रमाउदै कञ्चनपुरका भुपी

अत्तरिया , साउन ०१ । पछिल्लो समय मोडलिङको दुनियामा एउटा फरक अनुहारका रुपमा दर्शकहरुले भुपी अर्थात भुपी उपाध्याय लाई देख्दै आएका छन् । धेरैले सोध्छन्

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक