कैलाली उद्योग वाणिज्य सघको निर्वाचनका सरगर्मी बढ्यो ,कुवर र स्वाँर नेत्रित्वको प्यानल प्रचार प्रसारमा ब्यस्त

बैशाख १५ , धनगढी । 
बैशाख २२ गते हुने कैलाली उद्योग वाणिज्य सघको निर्वाचनका लागि पुष्पराज कुवर र रुपेश स्वाँर नेतृवको अलग अलग  प्यानलले आफ्नो प्रचार प्रसारलाई तिब्र परेका छन् ।

शुक्रबार दुबै प्यानलको तर्फबाट १८ पदका लागी  एक स्वतन्त्र,  ७/७ पदाधिकारी र ११/११ जना सदस्य गरी ३७ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन संयोजक राजेन्द्र विर चन्दले जानकारी दिए  ।

वर्तमान कोषाध्यक्ष पुष्पराज कुवर नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (बस्तुगत) मा शिवराज कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्सालले उम्मेवारी दर्ता गराएका छन् ।

यस्तै  वर्तमान महासचिव रहेका रुपेस स्वाँरको नेतृत्वमा रहेको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गजराज पाण्डेय, बस्तुगत उपाध्यक्षमा टेक बहादुर खड्का, बाणिज्य उपाध्यक्षमा अनिल भुजानिया, महासचिवमा सुरेस पाण्डेय, सचिवमा सुजित सर्मा र कोषध्यक्षमा भिमराज ओझा अब्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

दुबै प्यानलले आ आफ्नो जितको दाबी गर्दै उधोगी ब्यापारीलाई आफ्नो पक्षमा पार्न बिभिन्न चुनाबी एजेन्डा समेत अगाढी सरेका छन् ।

चुनावको बेला आँफैले पैसा हालेर नक्कली सदस्यता बितरण गरेको आरोप दुबै प्यानललाई लागेको छ । कैलाली उद्योग वाणिज्य संघमा ६ हजार २ जना साधारण सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

प्रदेश नम्बर ७ को सरकारले आगामी आ.व. २०७५/०७६ को लागी झण्डै १९ अर्वको बजेट ल्याउने तयारी शुरु

धनगढी,११ जेष्ठ आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहरा ले आज प्रमुख प्रतिपक्ष दल नेपलाी काग्रेसका सांसदहरु संग आगामी आ.व. २०७५/०७६ को बजेट का

विना इजाजत सञ्चालनमा रहेका बिमा कम्पनीहरु बन्द गर्ने मन्त्री बोहराको चेतावनी

जेष्ठ ९,धनगढी ।   अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश ७ मा रहेका जीवन विमा र निर्जीवन विमा कम्पनीहरु विना इजाजत सञ्चालन मा रहेको

आजको प्रदेश सभा बैठकमा आगामी आर्थिक बर्षको बजेटकाबारे छलफल हुने

जेठ २, धनगढी । सात नम्बर प्रदेशको  आर्थिक मामिला तथा योजना मन्त्रालय आगामी आर्थिक बर्षको बजेटको तयारीमा जुटेको छ । आज बस्ने प्रदेश सभामा आर्थिक