प्रदेश नम्वर ७ स्थित स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले अवको केहीदिनभित्रै सुविधापाउने।।


बैशाख १९ , धनगढी
प्रदेश नम्वर ७ स्थित स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले अवको केहीदिनभित्रै सुविधापाउने भयकाछन ।  आज वसेको प्रदेशमन्त्री परिषद बैठकले स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धमा व्यवस्थागर्न वनेको विद्येयक, २०७५ प्रदेश सभामा पठाउन स्वीकृतिदिने निर्णय गरपछि अवको केहीदिनमै सुविधा पाउन लागेका हुन । बैठकले उक्तविद्येयकलाई थप परिमार्जन सहित स्वीकृत गरी प्रदेश सभामापठाउने निर्णय गरेको आन्तरिक मामिलामन्त्री  तथा सरकारका  प्रवक्ता प्रकाश शाहाले जानकारी दिनुभयो ।
आजको बैठकले पछिल्लो समय पुनर्वास लगायतका सिमा क्षेत्रहरुमा देखियको सिमाविवाद हलगर्न तथा दुइ देशका संयुक्त नापिटोलिको समय थपगर्न केन्द्र सरकार सँग अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिलामन्त्री  तथा सरकारका प्रवक्ता शाहाले जानकारी दिनु भयो । यस्तै बैठकले ७  नम्वर प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधाको व्यवस्था सम्वन्धमाविद्येयकको मस्यौदा तर्जुमा  गर्न सहमती प्रदान गर्ने, सार्वजनिक लिखत प्रमाणिकरण विद्येयकलाई ऐन सरह निर्माणकालागि संसदमा पेश गर्ने तथा जारी हिउदे अधिवेशन  समाप्तिकालागि प्रदेश प्रमुखलाई सिफरिस गर्ने निर्णय गरेको प्रवक्ता शाहाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

७ नम्बर प्रदेशमा बिघठित एमाले र माओबादी केन्द्र भित्रका गुटउपगुटले खेल्न खोज्दैछन् ,सचेत रहनु होला- लेखराज भट्ट (भिडियो सहित )

जेठ १२ , अत्तरिया ।  नेपाल कम्युनिष्ट पार्टीका स्ठायी कमिटी सदस्य लेखराज भट्टले दुई बाम पार्टीको एकताले जनतामा नयाँ  उत्साहा आएको बताएका छन ।

स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी छलफल शुरु

जेठ ११ , धनगढी ।  प्रदेश ७ मा आज  बसेको संसद बैठकले  स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई

बिकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्नेलाई कडा कार्बाही हुन्छ - गृहमन्त्री थापा

जेठ ९ , धनगढी ।  गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बिकास र सम्रिधी लागी शान्ती सुरक्षा पहिलो शर्त भएको बताएका छन । सात नम्बर प्रदेशको सुरक्षा