अत्तरीयामा जारि पि एफ ए भेट्रान कप अन्तरगत लिग चरणका खेल सम्पन्न, आजको खेलमा महेन्द्रनगर रोयल्स बिजयी

बैशाख २१ , अत्तरिया । 
अत्तरीयामा जारि पि एफ ए भेट्रान  कप अन्तरगत  आज लिग चरणको अन्तीम खेल सम्पन्न भएको छ ।

आज भएको खेलमा महेन्द्रनगर रोयल्स्ले ५ विकेटले जिल हात पारेको छ  ।

टस जितेर व्याटिंग रोजेको सुप समिति अत्तरीयाले १८ ओभरमा १ सय २ रन बनायर अल आउट भएको थियो ।

अत्तरियाको लागी मिन बहादुर सुनारले १५ रन,सुदन भट्टले १६ रनको योगदान दिएका थिए भने शुशान्त आग्रीले ४ ओभरमा १५ रन दिएर ३ बिकेट लिएका थिए ।

यस्तै सन्जु राना मगरले ४ ओभरमा २१ रन दिएर ३बिकेट लिएका थिए ।  

जवाफमा व्याटिंमा आएको महेन्द्रनगर रोयल्सले १४ दशमलब २ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३ रन बनाएर रोयल्सले खेल जितेको हो ।

खेलमा म्यान आफ द म्याच महेन्द्रनगर रोयल्सका सन्जु राना मगर घोषित भएका छन । प्रतियोतिामा भोलि देखि क्वाटर फाइनलका खेलहरु हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी