निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने

बैशाख २३ , अत्तरिया । 
निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । विद्यार्थीका अभिभावकबाट लिइँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने छ ।बिधार्थी संगठनहरुले चर्को शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरेपछि सरकार माग सम्बोधन गर्न तयार भएको हो । शिक्षामन्त्री सहितको बार्तामा  विद्यालय हाताभित्र झोला, ड्रेस र पाठ्यपुस्तक बिक्री वितरण तत्काल रोक्ने सहमती पत्रमा  उल्लेख छ । निजी विद्यालयले झोला, पाठ्यपुस्तक र मौसमअनुसारको ड्रेस विद्यार्थीहरुलाई उपलब्ध गराउने र त्यसवाफत अभिभावकबाट रकम लिने गर्दै आएका छन् ।पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिइएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र  बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलन स्थगित , विद्यालय बन्द फिर्ता

अत्तरिया , भदौ ०२ । सामुदायिक बिधालयहरुमा कार्यरत कर्मचारीहरुको संड्गठन नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते २ दिन देशैभरिका सामुदायिक

नेपाल विद्यालय कर्मचारी परिषदको बृहत अन्तरक्रिया कार्यक्रम अत्तरियामा सम्पन्न

अत्तरिया , साउन २४ । नेपाल विद्यालय कर्मचारी परिषद कैलालीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बिधालयहरुमा कार्यरत

बालविकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना चयन

गोविन्द बीसी , बौनिया  साउन २१ नेपाल बालविकास शिक्षक (इसिडी) समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ । सोमबार धनगढीमा बसेको