शीतकालीन ओलम्पिकको २३ औं संस्करण सुरु

२७ माघ, काठमाडौं । शीतकालीन ओलम्पिकको २३ औं संस्करण सुरु भएको छ । दक्षिण कोरियामा शुक्रबार आयोजित एक समारोहका बीच यसको औपचारिक उदघाटन गरियो ।

उदघाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो जोङलगायतको सहभागिता रहेको थियो ।


उत्तर र दक्षिण कोरियाको तनावपूर्ण सम्बन्धका बीच हुन लागेको प्रतियोगिताले सम्बन्ध सुधारमा सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

उदघाटन समारोहमा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीहरूले सँगसँगै मार्च गरेका थिए। दुई कोरियाका खेलाडीहरू संयुक्त झण्डामुनि रंगशाला प्रवेश गर्दा दर्शकहरुले स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन