प्रदेश नम्बर सातको मन्त्रीपरिषदको बैठक यस्तो निर्णय गर्‍यो ।

बैशाख ३१, धनगढी । 


आज बसेको सात नम्बर प्रदेशको मन्त्री परिषदको  बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रश्ताव गरेको प्रदेश विनियोजन बिद्येयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक  सहमति प्रदानगर्ने  गरेको छ ।  यस्तै, बैठकले आर्थिक मन्त्रालय द्वारा  प्रश्तावित प्रदेश आर्थिक विद्येयक, २०७५ तर्जुमा गर्न  सहमति प्रदान गर्ने, प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न वनेको विद्येयक२०७५ तर्जुमा गर्न सैद्धान्तिक  सहमतिप्रदान गर्ने तथा आ.व २०७५÷०७६ को विनियोजन विद्येयकको प्रश्ताव सिद्घान्त र प्राथमिकता स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला मन्त्री झपटवोहराले जानकारी दिए । आजको बैठकले “हेलो सिएम”कार्यक्रमको कार्य विधि मस्यौदा स्वीकृति प्रदान गर्ने निर्णय समेत भयको मन्त्रीवोहराले बताए  । 

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ