गाजा हिंसामा मृतकको संख्या ५८ पुग्यो

जेठ १  , काठमाडौं । प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् ।

इजरायल सँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो ।


अमेरिकाले आफ्नो दूतावास सारेपछि त्यहाँ हिंसा फैलिएको थियो ।

दूतावास खोल्ने निर्णयप्रति प्यालेस्टायन सन्तुष्ट छैन । प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ ।
एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस

सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

एजेन्सी जेनेभा, १५  फागुन |  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने माग

फागुन ११ , एजेन्सी  गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछी अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु

डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति

फागुन १०, एजेन्सी ।    राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको