बिप्लप माओबादीका नेता भन्दै कैलाली प्रहरीद्वारा नयाँ शक्ती पार्टीका नेता पक्राउ

जेठ १ ,धनगढी । 
कैलाली प्रहरीले गए राती पक्राउ गरेका  बिप्लब निकट नेपाल कम्युनिष्ट पार्टीको नेता नभएर नया शक्तिका नेता रहेको बुझिएको छ  । गयराती नयाँ शक्ति पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भक्त बिकलाई विप्लव माओबादीका नेता  भनेर पक्राउ गरिएको थियो  । गौरीगंगा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका विकलाई विप्लवको कार्यकर्ता रहेको र चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो   ।जिल्ला प्रहरी कार्यालय कैलालीले  विप्लवका नेता  भनेर पक्राउ गरेपनी अनुसन्धान पछी  नयाँ शक्ति पार्टीका कार्यकर्ता भएको खुल्न आएको बताएको छ  । 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस