बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

काठमान्डौ , जेठ २ ।

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ ।

 

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ । मन्त्रालय अन्र्तगत संघीय तथा कानुन् शाखाले चार दिन अघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाई छ ।

 

करिव ५ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो । मस्यौद भएको ५ महिनासम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको थिएन । ‘प्रक्रिया अघि बढाउने बेला सरकार परिवर्तन भयो र नयाँ सरकारले सो विधेकका बारेमा चासो नराखेको स्रोतले बताएको छ । नयाँ सरकार गठनपछि विधेकका बारेमा पुनः छलफल आरम्भ भएको स्रोतको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

अत्तरिया,माघ ७ ।  अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । पुष २७ गतेबाट शुरु भएको महोत्सब आज सम्पन्न भएको हो । महोत्सबको

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दो

डोटी , माघ ०४ । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म

अत्तरिया महोत्सवमा हरेक दिन जेष्ठ नागरिकलाई सम्मान

अत्तरिया,माघ ३ ।  कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सवको आज सातौ दिन पनि दर्शकहरुको उल्लेखिय उपस्थिति रह्यो । लामितालको किनारमा