आजको प्रदेश सभा बैठकमा आगामी आर्थिक बर्षको बजेटकाबारे छलफल हुने

जेठ २, धनगढी ।
सात नम्बर प्रदेशको  आर्थिक मामिला तथा योजना मन्त्रालय आगामी आर्थिक बर्षको बजेटको तयारीमा जुटेको छ । आज बस्ने प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पुर्व वजेट छलफलका लागि प्रदृेश सभा बैठकमा आ.व. २०७५÷०७६ को पुर्व बजेटका बिषय बस्तु  प्रस्तुत गर्नेछन ।पुर्व बजेट छलफलमा बजेटको  सिद्धान्त ,बजेटको उदेश्य, बजेटको प्राथमिकता र बजेटको प्रमुख नितिहरु का बारेमा छलफल हुने आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ   । प्रदेश सभाको बैठकमा पुर्व बजेट बारे प्रदेश सभा सदस्यहरुले छलफल गर्नेछन । छलफल बाट आएका सुझावहरुलाई  प्रदेश सरकारले ल्याउने बजेटलाई सहयोग पुग्ने आर्थिक मामिला तथा योजना मन्त्रालय का सचिव शंकरकृष्ण श्रेष्ठले बताए । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आ.व. २०७५÷०७६ को बजेट अषाड १ गते ल्याउने तयारी गरिरहेको छ ।


 

प्रतिकृया दिनुहोस

अत्तरिया उधोग बाणिज्य संघमा प्रजातान्त्रिक ब्यबसायीहरुको नेत्रित्व गर्दै देबकोटाको टिम सार्बजनिक( भिडियो सहित )

अत्तरिया ,असोज ५ ।  आगामी १२ गते हुने अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी दुई प्यानल चुनाबी मैदानमा होमिएका छन् । कार्यसमितीका

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी टिकाराम आचार्य नेत्रित्वको टिम सार्बजनिक

अत्तरिया , असोज ४ ।  अत्तरिया उधोग बाणिज्य संघको आगामी असोज १२ गते हुने अधिबेशनबाट चयन हुने नयाँ नेत्रित्वको लागी  सहमती नभएपछि दुई प्यानलका बिच

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी कसरत शुरु ,आगामी असोज १२ गते साधारण सभा हुने

अत्तरिया ,भाद्र ३० ।  अत्तरिया उधोग बाणीज्य संघको  साधारण सभा आगामी असोज १२ गते हुने भएको छ । बर्तमान कार्यसमितीको तीन महिना थपिएको कार्यकाल पनि