नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता जेठ ६ गते हुने सम्भाबना बढदै

जेठ २ , काठमाण्डौ । 
लामो समय देखीको रस्साकसी पछि नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । आज  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भएको थियो ।पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ । जेठ  ७ गते सरकारको  नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता गर्नु पर्नेमा दोस्रो तहका नेताहरुले दबाब दिदै आएका छन  ।  जेठ ६ गते दुबै पार्टी  एकता घोषणा हुन सक्ने बलियो सम्भाबना रहेको छ  । पछिल्ला केही दिन यता पार्टी एकता हुने नहुने अन्यौलता बढीरहेको बेला दुई पार्टी अध्यक्ष बिचको भेटलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।  

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली