प्रदेश ७ को सभामुखमा थापा निर्विरोध

२७ माघ, कैलाली । 

प्रदेश ७ को सभामुखमा बझाङबाट निर्बाचित  एमालेका साँसद्  अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।सभामुखका लागि शनिबार मोननयन दर्ता , दाबी बिरोध लगाएतका प्रकृया रहेको  संसद सचिबलायले यस् अघी नै जनाएको थियो ।   वाम गठबन्धनको तर्फबाट  थापाको मात्र उम्मेदवारी परेपछि उनी  निर्विरोध निर्वाचित भएका हुन् ।थापाको प्रस्तावकमा एमाले सासद  दीर्घ सोडारी र  समर्थकमा प्रस्तावित मुख्य मन्त्री  त्रिलोचन भट्ट रहेका छन  । सभामुख  थापाले आगामी दिनहरुमा सबै  दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए ।६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस