सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिए

जेठ ६ , काठमाडौं । 

नेपालबाट पहिलो पटक अाईपिएलमा सहभागीता जनाएका नेपाली खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिएका छन् । उनले आज  मुम्बई इन्डियन्स विरुद्धको खेलमा विकेट लिएका छन् ।द‍िल्ली डेयर डेभिल्सबाट पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दिपले चौथो बलमा यादवलाई आउट गर्न सफल भए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् । सन्दिपले पहिलो ओभरमा १३ रन खर्चिएर एक विकेट लिएका हुन् ।सन्दिपले आज पनि बिकेट लिएपछि उनका नेपाली प्रशंशकहरु खुसी भएका छन ।  

प्रतिकृया दिनुहोस

गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ । गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल

विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ ।   जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन

फुटबलको माहाकुम्भ आजबाट शुरु

मस्काे,जेठ ३१ ।  चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै आजबाट  रुसमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो