मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्षमा प्रबेश ,संघियता मर्म अनुरुप सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुग्नु शुखद उप्लब्धी - मुख्यमन्त्री भट्ट

जेठ १५ , धनगढी । 
नेपाल  संघीय लोकतान्त्रिक गणतन्त्र  घोषणा भएको  ११ वर्षमा  प्रवेश गरेको छ । यही  अवसरमा आज गणतन्त्र दिवस देशभर नै बिबिध कार्यक्रम गरी  मनाइँदै छ ।२०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेकाे पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै अाएकाे छ । यो  वर्षबाट गणतन्त्र दिबसको  सार्वजनिक बिदा भने  काटिएको छ। यसै बिच प्रदेश सात सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्र दिबसको अबसरमा सबैलाई शुभकामना दिनु भएको छ । आज एक शुभकामना बक्तब्य जारी गर्दै उनले बिगतको लामो राजनितिक संघर्श जनताको बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा गर्नु सबैको दायित्व रहेको बताएका छन । संघियता अनुरुप सिंहदरबारको अधिकार गाउ गाउ सम्म पुगेको यो सुखद अबसरमा गणतन्त्र दिबस मनाउन पाउनु गौरबको बिषय रहेको सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशको पूर्ण बिबरण :- 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस