सात नम्बर प्रदेशका मन्त्रीहरुको सम्पती बिबरण सार्बजनिक

जेठ १५ , धनगढी । 
प्रदेश नम्बर ७ का मुख्यमन्त्री सहित  मन्त्रीपरिषद्का सदस्यहरूले सम्पति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्यालयबाट प्राप्त बिबरण अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टको नाममा जग्गा छैन भने आर्थिक मामिला मन्त्री झपट बोहोराको सबैभन्दा बढी सम्पती देखिएको छ । उनको बितीय रिण पनि अरुको भन्दा धेरै रहेको उल्लेख गरीएको छ । प्रदेश सातको सरकारका मन्त्रीहरुमा सुनचाँदी सबै भन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बाहादुर शाहा सँग रहेको छ । बिबरणमा उनीसँग ५२ तोला सुन र ५०५ तोला चांदी रहेको छ ।
मन्त्रीपरिषद को सदस्यको बिबरण :-   

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस