12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

 

जेठ १७, अत्तरिया ।  
सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब् च्भ्ःक्ष्ल्म्भ्च् नाम गरेको उक्त चलचित्रको आज अत्तरियामा पत्रकार सम्मेलन गरी ट्रेलर  प्रर्दसन गरिएको छ । बिधार्थी जिवनको कथा बस्तुलाई चलचित्रमा राखिएको चलचित्रका निर्देशक एबम् निर्माता चेतन बि.कले जानकारी दिए । अहिलेका बिधार्थीहरु पढाई भन्द पनि लागुपदार्थ दुब्र्यसनीमा फसिरहेको र यसले समाजमा पार्ने असर तथा यसवाट बच्न सकिने उपायका बारेमा चलचित्रका माध्यामवाट आम मानिसलाई जानकारी गराउन चलचित्रले महत्बपुर्ण भुमिका खेल्ने उनको भनाई रहेको छ । चलचित्रलाई नेपालका साथै भारत र अन्य देशहरुमा पनि प्रदर्शन गरिने उनले बताए । चलचित्रको सम्पुर्ण छायाड्कन यसै क्षेत्रमा गरिएको छ । यहि जेठ २६ गते अत्तरियाको दिवस सिनेमा हलमा च्यारिटि सो गरिने निर्देशक एबम् निर्माता बि.कले बताए । 
 

प्रतिकृया दिनुहोस

नेपाली सेलिब्रेटीको वडा दशैँ तस्बिरमा हेर्नुहोस

काठमाण्डौ ,कार्तिक ३ ।  यस बर्षको दशैँ पनि आम नागरिकले जस्तै नेपाली सेलिब्रेटीहरुले पनि हर्ष उल्लासका साथ मनाएका छन् । कतिपय कलाकारहरुले दशैँ

पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ ।  नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई

रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ ।  नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत