हङकङमा बस दुर्घटना, १८ जनाको ज्यान गयो

 

हङकङ ,माघ २८ ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ । उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घानाको अनुसन्धान शुरु गरिएको छ । घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल पुगेका थिए ।
अनलाईन खबरवाट साभार

प्रतिकृया दिनुहोस

नयाँ कामदारका लागि नयाँ नियम लागु

माघ २६ ,युएई ।   संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि

ताइवानमा शक्तिशाली भूकम्प ।

एजेन्सी ताइपेई, २५ माघ | ताइवानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । स्थानीय

माल्दिभ्सको सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाइदियो ।

एजेन्सी माले, २५ माघ | माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने गत साताको आफ्नै फैसला उल्टाइदिएको छ । राष्ट्रपति