गेटा बिमानस्थलमा पहिलो पटक एटीएम सेवा शुरु

गेटा ,जेठ २४ । 
सानीमा बैकले कैलालीको गेटा  विमानस्थलमा एटीएम सेवा सुरु गरेको छ । पहिलो पटक सेवा सुचारु गरेको एटीएम मेशिनको सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले  शुभारम्भ गरेको छ ।  एटिएम मेशनिको उद्घाटन गर्दै मन्त्री बोहराले बिमानस्थलमा एटिएम सेवा शुरु हुनु सुखद रहेको बताए ।  पैसा खल्तीमा हालेर हिड्ने दिन अब नहरेको र  चाहिएको बखत पैसा निकाल्न पाउने सुबिधाले यात्रालाई सहज हुने मन्त्री बोहोराको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस

सरकारद्वारा २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) साथमा नराख्न सर्वसाधारणलाई आग्रह

काठमाडौं,मंसिर २७।  सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु)  नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी

ग्लोबल अाईएमई बैंकले अत्तरियामा सेवा बिस्तार

अत्तरिया,मंसिर २७।  ग्लोबल अाई एम ई बैंकले आफ्नो शाखा अत्तरियामा स्थापना गरेको छ । बैन्कले १ सय ३३ औ शाखाको रुपमा बिस्तार गरेको हो । अत्तरिया

'बैंकहरु नाफामुखी भन्दा सेवामुखी हुन जरुरी छ'- अर्थमन्त्री झपट बोहरा (भिडियो)

अत्तरिया,मंसिर २६।  महालक्ष्मी बिकास बैंक लिमिटेडले अत्तरियामा बुधबारबाट आफ्नो सेवा विस्तार गरेको छ ।  बैंक संञ्चालक समितीका अध्यक्ष राजेश