अत्तरियामा गोदावरी चेम्बर अफ कर्मसको कमिटि गठन — अध्यक्षमा मल्ल चयन

हेमराज भट्ट ,अत्तरिया माघ २८ ।
गोदावरी चेम्बर अफ कर्मसको अध्यक्षमा युवा ब्याबसायि बिनोद मल्ल चयन हुनुभएको छ । कैलालीको अत्तरियामा आज बसेको ब्यावसायीहरुको एक भेलाले मल्लको अध्यक्षतामा ११ सदस्सीय नया कार्यसमिति सर्बसहमत चयन गरेको छ । जसको उपाध्यक्षमा बेदप्रकास पाण्डे , माहासचिबमा भुवन पाठक , सचिबमा रुपक जोशी , कोषध्यक्षमा सुकुदेब सिंह र सहकोषध्यक्षमा शोभा रावल चयन हुनुभएको छ ।  यसैगरि समितिको सदस्यहरुमा तारा जोशी , अर्जुन पार्कि , रमेश बि.क , पम बाहादुर कार्कि र भान सिंह ठगुन्ना चयन भएका छन् । उधोग बाणिज्य संघ जस्तै रहेकोे यस संङ्गठनले गोदावरी नगरपालिका भित्र छरियर रहेका उधोगधन्दा ,कलकारखाना , ब्यापारी तथा ब्यबसायीको हक हितका लागी काम गर्ने अध्यक्ष मल्लले जानकारी दिए । उनले कैलाली जिल्लमा रहेका सबै स्थानिय तहहरुसंग सम्मन्ब्य गरेर ब्यावसायिहरुका हकहितका लागी जिल्लाब्यापी कार्यक्रमहरु संचालन गर्ने बताए । उनले भने —  गोदावरी नगरपालिकासंगको सहकार्यमा अब्यबस्थित रुपले  रहेको अत्तरिया बजारलाई हामीले शुद्धिकरण तथा ब्यबस्थित गर्दै ७ नं प्रदेशकै प्रमुख ब्यापारीक केन्द्रका रुपमा अगाढी बढाउन पहल गर्नेछौ ।  

 

 

प्रतिकृया दिनुहोस

४५ दिने निशुल्क ब्युटिपार्लर तालिम सम्पन्न

हेमराज भट्ट , अत्तरिया बैशाख १३ । कैलालीको अत्तरियामा जारी ४५ दिने निशुल्क ब्युटिपार्लर  तालिम आज सम्पन्न भएको छ । महिला संङ्गठन कार्य नेपालको

कैलालीका प्रमिख जिल्ला अधिकारी गोबिन्द प्रषाद रिजालको सरुवा , तिवारी प्रमुख जिल्ला अधिकारीको रुपमा कैलाली आउने

बैशाख १३ , अत्तरिया ।  गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र

अतिक्रमित घरहरु हटाउने अभियान गोदावरी नगरपालिकामा शुरु

  बैशाख १३ , अत्तरिया ।  अत्तरिया - मोहना ६लाइन सडक खन्डमा पर्ने अतिक्रमित घरहरु हटाउने अभियान आज गोदावरी नगरपालिकाको ५ नम्बर वडाबाट शुरु भएको छ