चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ । 

पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । अत्तरिया जन्म थालो भएका गायक बमको  लोक पप शैलीको गीतमा शब्द ,संगित र  स्वर उनको आफ्नै रहेको छ ।बि. स्टार फिल्मस प्रालिले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन  निर्देशक बिक्रम चौहानले गरेका छन भने छायांकन प्रकाश खड्का तथा र सम्पादन मिलन बिक को रहेको छ ।
गीतमा चक्र बम र आरुसी बम को  अभिनय रहेको छ । डेउडा शैलीका गीतलाई फ्युजन गरी बनाएका उनका प्राय सबै गीतले चर्चा बटुलेका छन् । यो गीतलाई पनि दर्शकहरुले मन पराउने उनले विश्वास लिएका छन्  

प्रतिकृया दिनुहोस

चर्चित उपन्याश 'सखीको' धनगढीमा गृह बिमोचन (फोटो फिचर)

  धनगढी,कार्तिक २१ ।  चर्चित उपन्याश सखीको धनगढीमा बुधबार गृह बिमोचन सम्पन्न भएको छ । धनगढी जेसिसले आयोजना गरेको कार्यक्रममा  नेपाली

तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियोसहित)

काठमाण्डौ ,कार्तिक १२ ।  ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई