कन्चनपुरमा संचालिन प्रधानमन्त्रि कृषि आधुनिकिकरण धानजोन कार्यक्रममा बिबाद

कन्चनपुर , असार ०३ ।
कन्चनपुरमा संचालिन  प्रधानमन्त्रि कृषि  आधुनिकिकरण धानजोन कार्यक्रममा बिबाद देखिएको छ । उक्त कार्यक्रमका अध्यक्षले आफनो मन परि  तवरले आफ’ निकट ब्यक्तिहरुलाइृ कार्यक्रम बाट पाइने सामग्रि उपकरण बितरण गरेकोले बिबाद उत्पन्न भएको हो ।

 

२ बर्ष अगाडि जिल्ला कृषि बिकास कार्यालय मार्फत लाग’ गरेको उक्त कार्यक्रम लागु गर्न  पुर्ब कृषि कार्यालयबाट खटिएका र्कमचारिले आमभेलामा आफनो नजिकका ब्यक्तिहरुलाइ मात्र समाबेस गरि समिति निर्माणकर्मचारिहरुले आर्थिक प्रलोभनमा परि सरकारि अनुदानमा पाइने बिउबिजनहरु आफु खुशि निकटका आफन्तलाइ बितरण गरेको श्थानिय गरि श्थानिय कृषकलाइ गुमराह गरि कार्यक्रम संचालन गरिएको श्थानिय कृषक मनमोहन जोशिले बताएका छन ।

 

कृषक जोशिले बताए नेपाल सरकारले बितरण गर्ने सामाग्रि श्थानिय शुक्लाफाटा सहकारि को नाममा सामाग्रि खरिद गरि आफना आफन्तलाइ बितरण गरि लाभान्बित कृषक लाइ सेवा सुबिधाबाट बञ्चित गरिएको श्थानियले गुनासो पोखेका छन ।

 

प्रतिकृया दिनुहोस

बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण

बझाङ,कार्तिक २६ ।  बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । मिसन साईपाल अभियानका टोली सदस्यहरुले  ७ हजार ३१ मिटर अग्लो साईपाल हिमालमा

अत्तरियामा रहेको दुग्ध विकास संस्थानलाई प्रदेश सरकारको स्वामित्वमा ल्याउने तयारी

अत्तरिया ,कार्तिक ७।  अत्तरियामा रहेको दुग्ध विकास संस्थानलाई प्रदेश सरकारको स्वामित्व मा ल्याउन पहल शुरु गरिएको छ । आज दुग्ध  उत्पादन केन्द्रको