करेण्ट लागेर मालाखेतीमा एक जानाको ज्यान गयो

अत्तरिया , असार ४ । 

गोदावरी नगरपालिका ३ मा करेण्ट लागेर एक जानाको ज्यान गएको छ । मूर्त्यु हुनेमा गोदावरी नगरपालिका, ८ का प्रयाग चौधरी रहेका छन ।मालाखेती गाउँमा रहेको बिधुतको ट्रान्सफर्मर मर्मत गर्ने बेला करेण्ट लागेर उनको निधन भएको हो । घाईते भएका उनलाई उपचारको लागी सेती अञ्चल अस्पताल पुर्याएपछि निधन भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । करेण्ट लागेर अर्का एक ब्यक्ती  घाईते भएका छन् । घाईते सोही ठाउँका मगल चौधरी हुन  । घाईतेलाई थप उपचारको लागी कोहोलपुर लगिएको छ । दुबै जाना बिधुतको प्राभेट कम्पनी वीरभद्र बिजुली सेवा अत्तरियामा कार्यरत कर्मचारी हुन । 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै