सलमानले लेखे– ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’

‘दबंग ब्वाई’ सलमान खान नेपाल टुरका लागि उत्साहित भएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत ‘दवंग द टुर नेपाल’को पोस्टरसहित त्यस्तै स्टाटस लेखेका छन् ।केही समयअघि मात्र उनले ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’ आशयको स्टाटस लेखेपछि त्यसमा कमेन्टको ओइरो लागेको छ । यसो भन्दै, ‘वेलकम टु नेपाल ।’उनी सांगीतिक प्रस्तुतीको मेलोमेसोमा आफ्नो टिम सहित नेपाल आउन लागेका हुन् । यो उनको दोस्रो नेपाल टुर हो । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए । तर, फरक सिलसिलामा ।यसपाली चाहि उनले नेपालीलाई मनोरञ्जन दिलाउनेछन् । आउँदो मार्च ९ को बिहान उनले त्रिभूवन अन्तर्राट्रिय विमानस्थलमा उत्रनेछन् । तीन दिनको बसाईमा उनले एक भव्य सांगीतिक कार्यक्रम पेश गर्नेछन् । सभार अन्लाइन खबर

प्रतिकृया दिनुहोस

मोडलिङमा रमाउदै कञ्चनपुरका भुपी

अत्तरिया , साउन ०१ । पछिल्लो समय मोडलिङको दुनियामा एउटा फरक अनुहारका रुपमा दर्शकहरुले भुपी अर्थात भुपी उपाध्याय लाई देख्दै आएका छन् । धेरैले सोध्छन्

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक

12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

  जेठ १७, अत्तरिया ।   सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब्