अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

अत्तरिया , असार ०६ ।

कैलालीमा अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको टोलीले गोदावरी नगरपालिका–२ तेघरीस्थित सडकमा हिडिरहेको अवस्थामा सोही ठाउँका २५ वर्षीय तोया नाथलाई मंगलबार साँझ पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

पक्राउ परेका नाथलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका माथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने घिमिरेले बताए । हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा ६० हजारदेखि एक लाखसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ ।

 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय