अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ

जुम्ला ,असार १६ । 
चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका माग राख्दै आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आज  दिउँसो डा. केसीलाई पक्राउ गरेको हो ।अहिले  उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए ।तर, स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर लाई निषेधित क्षेत्र घोषणा गरेको छ ।डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

डडेल्धुरा अमरगढीका मेयर ओझाले गरे मेयर कोषको स्थापना

डडेल्धुरा ,कार्तिक १३।  अमरगढी नगरपालीकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले मेयर कोषको स्थापनन गर्ने घोषण गर्नु भएको छ ।  नगरप्रमुख ओझाले सरकारी

टीकापुर अस्पतालमा नगरवासीलाई नि:शुल्क रक्त सेवा दिन शुरु

टिकापुर,कार्तिक ८ ।  टीकापुर नगरपालिकाले बिहीवार (आज) देखी  टीकापुर अस्पतालमा उपचार गर्ने नगरवासीलाई निशुल्क रक्त सेवा दिने भएको छ ।नेपाल रेडक्रस