खक्रौला छोटी भन्सार अब मुख्य भन्सार बन्ने भएपछि टिकापुरमा खुशियाली

टिकापुर ,असार २२ । 
सरकारले कैलालीको सत्ती छोटी भन्सार कार्यालयलाई मूल भन्सारमा स्तरोन्नती गर्ने निर्णय गरेपछि टिकापुर र आसपासका क्षेत्रमा खुशीयाली छाएको छ । स्थानियले बिहीबार साँझ टिकापुर चोकमा जम्मा भएर दिप प्रज्वलन गरेका छन । लामो समयदेखीको टिकापुरबासीको मागलाई सरकारले सम्बोधन गरेको भन्दै उनिहरु खुशी भएका हुन ।  बुधवार बसेको मन्त्री परिषदको बैठकले सत्ती छोटी भन्सार कार्यालयलाई मूल भन्सारमा स्तरोन्नती गर्ने निर्णय गरेको हो । यस्तै बैठकले  झापाको भद्रपुर, सिरहाको ठाडी, रुपन्देहीको महेशपुर र कपिलबस्तुको सुनौलीसंगै कैलालीको सत्ती छोटी भन्सारलाई  मुख्य भन्सार बनाउने निर्णय गरेको हो। आगामी वर्षमा सरकारले चालु वर्षको भन्दा झण्डै ३५ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको छ । नेपालमा अब २८ वटा मुख्य भन्सार र १३८ वटा छोटी भन्सारहरु रहनेछन् । 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई