गोदावरी नगरपालिका २ तेघरीमा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा तिन जना घाईते

अत्तरिया , असार २५ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरी स्थित ज्ञानज्योति स्कुल अगाडी जिप र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाईते भएका छन् । आज दिउसो तेघरी ब्यारेकवाट अत्तरिया तर्फ आउदै गरेको बा १ झ ६७६७ नम्बरको नेपाली सेनाको जिप र अत्तरियावाट तेघरी तर्फ जादै गरेको से २ प १७१६ नंम्बरको मोटसाईकल एक आपसमा ठोकिदा मोटसाईकलमा सवार २ जना बालबालिका सहित तिन जना घाईते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

 

घाईते हुनेहरुमा गोदावरी नगरपालिका वडा नं २ बस्ने मोटससाईकल चालक सुरेन्द्र बाहादुर बिष्ट , उहाकि १० बर्षिया छारी प्रंसना बिष्ट र छोरा ८ बर्षका प्रज्बल बिष्ट रहेका छन् । जिपमा सवार सबै सकुसल रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख किसन चन्दले जानकारी दिइ । घाईतेहरु मध्ये चालक सुरेन्द्र बाहादुर बिष्टको एक हात , एक खुट्टा र छोरा प्रज्बलको एक खुट्टा भाचिएको छ भने छोरी प्रसना समान्य घाईते रहेको उनले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै