बझाङको मोरीबगरमा २ जना मृत अबस्थामा फेला

टेकेन्द्र बोहरा बझाङ , असार २८
बझाङको दुर्गाथली गाँउपालीका वडा नम्बर २ को मोरीबगर भन्ने ठाँउमा २ जना मृत अवस्थामा फेला परेका छन । यसबारे स्थानियले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी नायव निरिक्षक रणधिर जैसीको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको छ । मृत अवस्थामा फेला पर्नेमा थलारा गाउँपालिका घर भएका प्रेम ल्वारका छोरा बर्ष २३ का सुरेश ल्वार रहेको र एक जनाकोे पहिचान हुने नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना के कती कारणले भएको त्यसको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले जनाकारी दिए ।

 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय